बुधबार, आषाढ ३१, २०७७ || 764  पटक पढिएको

गएको मंसीरमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री बनेका लेखराज भट्ट त्यसअघि एकाएक डडेल्धुरा पुगेका थिए । अमगरगढी नगरपालिका वार्ड नं. ५ स्थित घटाल थानमा पुगेर मन्त्री बने भनेँ बोको चढाउँछु भनेर भाकल गरे । नभन्दै केही दिनपछि मन्त्री पनि बने । त्यो बेलाको भाकल पूरा गर्न मन्त्री भट्ट हिजो एकाएक डडेल्धुरा पुगेका छन् । नौ महिनाअघिको भाकलअनुसार हिजो भट्टले घटाल थानमा ४ वटा कालो बोकोको बली दिएका हुन् । सुरक्षाकर्मीसहित डडेलधुरा पुगेका उनी बलि दिइएका चार वटा बोकोको मृत शरीर बोकेर हिजै साँझ धनगढी फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!