बलिउडकी चर्चित अभिनेत्री रेखाका सेक्युरिटी गार्डमा कोरोना संक्रमण पुष्टि भएको छ । गार्डमा संक्रमण पुष्टि भएपछि मुम्बइस्थित बान्द्रामा रहेको रेखा निवास सिल गरिएको छ । उक्त क्षेत्रमा उच्च सावधानी अपनाईएको छ। भारतमा कोरोना संक्रमण बढ्दै गएको छ। बलिउडका बिग बोस अमिताभ बच्चनलाई समेत कोरोना पुष्टि भएको छ। एक पछि अर्को संक्रमण पुष्टि हुदैगएपछि त्रास बढ्न थालेको देखिन्छ।एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!