खबर ठुलो छ

भारतको मध्य प्रदेशमा एक व्यक्तिले पत्नीको साथमा एउटै मण्डपमा सालीसँग विवाह गरेका छन् । विवाह गर्ने ३५ वर्षका दिलिप परिहर, उनकी श्रीमती विनीता र साली रचना हुन् ।

दिलिपले पहिला सालीलाई घुमेर फेर लिए र पछि श्रीमतीलाई माला लगाइदिएका थिए । दिलिप र विनिताको ९ वर्ष पहिले विवाह भई ३ बच्चाहरु पनि छन् । दिलिपले विनिताले नै आफु बिरामी भएकोले बच्चाहरु सम्हाल्नलाई आफ्नै बहिनीसँग विवाह गर्न भनेपछि विवाह गरेको बताएका छन् । एजेन्सी

बिहिबार, आषाढ २५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया