बिहिबार, आषाढ २५, २०७७ || 785  पटक पढिएको

भारतको मध्य प्रदेशमा एक व्यक्तिले पत्नीको साथमा एउटै मण्डपमा सालीसँग विवाह गरेका छन् । विवाह गर्ने ३५ वर्षका दिलिप परिहर, उनकी श्रीमती विनीता र साली रचना हुन् ।

दिलिपले पहिला सालीलाई घुमेर फेर लिए र पछि श्रीमतीलाई माला लगाइदिएका थिए । दिलिप र विनिताको ९ वर्ष पहिले विवाह भई ३ बच्चाहरु पनि छन् । दिलिपले विनिताले नै आफु बिरामी भएकोले बच्चाहरु सम्हाल्नलाई आफ्नै बहिनीसँग विवाह गर्न भनेपछि विवाह गरेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!