मंगलबार, आषाढ २३, २०७७ || 2605  पटक पढिएको

बलिउडकी हट एण्ड सेक्सी नायिका स्कार्लेट रोज । पछिल्लो समय उनको फिगर र सुन्दरताको निकै चर्चा हुने गर्छ केहि महिना पहिला बलिउडकी चर्चित हट नायिका पूनम पाण्डे भन्दापछि थिइन् भने अहिले पूनम भन्दा पनि स्कार्लेटको बिश्वभर चर्चा चल्ने गरेको छ ।

स्कार्लेट अहिले सम्म कुनै पनि फिल्मा देखिएकी छैन तर पनि उनको चर्चा परिचर्चा बिश्वभर चुलिएको छन् । उनी बलिउडकी एक सफल नायिका मात्र नभई मोडेल, डान्सर र उद्यमी पनि हुन् ।

उनले सन् २०१४ एमटीभीको रियलिटी शो बाट मोडलिंग सुरु गरेकी थिइन् भने उक्त शो बाटै प्रसिद्ध भएकी थिइन् । स्कारलेट रोज आजकल आफ्नो सेक्सी तस्बिरहरू सामाजिक संजाल (इन्स्टाग्राम)मा पोस्ट गरेकी हुन्छ भने उनका हजारौं अनुयायीहरू इन्स्टाग्राममा छन् । स्कार्लेटले आफ्नो तस्बिर इन्स्टाग्राम ह्यान्डलमा नयाँ फोटोहरुको गुच्छा पोष्ट गरेकि हुन्छ,तर तस्बिर केटाहरुको आँखाका लागि उपचार हुन् त ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!