सोमबार, आषाढ २२, २०७७ || 737  पटक पढिएको

आज सोमबारको प्रदेश १ संसदको बैठकमा प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येका माथिको छलफल भएको छ ।

सैदान्तिीक छलफलमा भाग लिदै जनतासमाजवादी पार्टी संसदिय दलका नेता जयराम यादवले खेतीमा प्रयोग गर्ने मल विउ किशानले सहजरुपमा नपाएको गुनासो गरे । कृषि उत्पादनकालागी उद्योगको कच्चा पदार्थहरु कृषि क्षेत्रबाट प्राप्त बाटै हुने भएकाले सहजरुपमा मल विउ उपलब्ध गराउन सरकार संग माग गरे । खुल्ला सिमाबाट किशानले मल ल्याउदा प्रहरीले दुःख दिनेगरेको गुनासो गरे ।

सो छलफलमा भाग लिदै सांसद प्रताप प्रकाश हाङमाङले उद्योग दर्तामा कर्मचारीहरुले दुःख दिनेगरेको गुनासो गरे । उनले उद्योग दर्तालाई सहज बनाउन सरकारको ध्यान आकर्षण गराए । कर्मचारी जनताको कामगर्न अल्छी गर्नेगरेको गुनासो गरे । सो छलफलमा सांसद विमल कार्की, खिनु लिम्बु , राजन राई लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!