मदि’रा से वनपछि वडाध्यक्षले अं’गालो हाल्दै ‘चुम्ब न’ मागेको स्थानीयको आ रोप
कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक वडाध्यक्षले महिलामाथि दु र्व्य वहार गरेका छन् । नगरपालिकाको वडा नम्बर–९ का वडाध्यक्ष राम नाथले सोही वडाको ब्रह्मदेवमा पसल व्यवसाय गर्दै आएकी एक महिलामाथि दुव्र्य वहारको प्रयास गरेका हुन् । बिहीवार दिउसोदेखि पी’डित महिलाकै पसलमा मदि’रा सेव’न गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनी माथि दु व्र्यवहारको प्रयास गरेको इलाका प्रहरी कार्यालय ब्रह्मदेवले जनाएको छ । मदि’रा सेवनपछि वडाध्यक्षले अं’गालो हाल्दै ‘चुम्ब न’ मागेको स्थानीयको आ रोप छ । वडाध्यक्ष र महिलालाई सोधपुछका लागि ईप्रका ब्रह्मदेवमा नै राखिएको छ । स्थानीयले उक्त महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै दुव्र्य वहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घे राउ गरेका थिए । साथै इप्रका माथि ढुं गामुढा समेत प्र’हार भएको प्रहरीले जनाएको छ ।