शनिबार, आषाढ १३, २०७७ || 1480  पटक पढिएको

मोरङ को रतुवामाई नगरपालिका-५ सौठा- गोबिन्दपुर सडक खण्ड अन्तर्गत मा पर्ने कट्नु खोलामा एक पुरुषको बेवारिसे लास फेला परेको छ । शनिबार बिहान ८ बजे स्थानीयले उक्त लास पानी मा तैरिदै गरेको देखेपछि ईलाका प्रहरी कार्यलय सिजुवा जानकारी गराएका थिए । प्रहरी काे अनुसार
अन्दाजी ३० /३ ५ वर्ष को तराई मुलकाे जस्तो देखिने पुरुषकाे शव रंगेली अस्पताल काे पाेषमाटम घरमा राखेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!