आइतबार, पौष २०, २०७६ || 1921  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,पौष-२०
नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका ऋचा शर्माको आमाको निधन भएको छ , आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो ।रिनादेवी लामो समयदेखि बिरामी थिइन् । छोरी ऋचाको विवाहका बेला पनि उनी बिरामी नै भएको बताइन्छ ,ऋचा शर्माको आमालाई फिल्मी जगतका विभिन्न हस्तीले श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!