टिकटक स्टार सिया कक्कडको आत्महत्याको खबरले धेरैलाई आश्चर्यमा पार्यो । उनले किन यस्तो कदम उठाइन् भनेर कसैले अझसम्म पत्ता लगाउन सकेका छैनन् । सिया सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्थिन् ।उनी निककट भविष्यमा नै ठूलो प्रोजेक्टमा देखिने तयारीमा थिइन् तर उनले आत्महत्या गरिन् । उनले आत्महत्या गर्नुभन्दा केही घण्टा अगाडि टिकटकमा केही भिडियो शेयर गरेकी थिइन् । ती भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । प्रहरीका अनुसार उनले गत बुधबार राति १२ बजे आत्महत्या गरेकी थिइन् । उनको पिताले भोलिपल्ट बिहान ९ बजे उनलाई झुण्डिएको अवस्थामा फेला पारेका थिए ।

@siya_kakkar

Teri cute smile te kinna mardi❣️ #cutesong #foryou #tiktokindia #trending #viral #siyakakkar #fyp @tiktok_india

♬ Cute song – desimusicfactory

उनले आत्महत्याअघि शेयर गरेका भिडियो यतिबेला निकै भाइरल भइरहेको छ । भिडियोमा उनी निकै रोमान्टिक देखिएकी छिन् । भिडियो हेरेर उनी कुनै तनाव वा चिन्तामा थिइन् भनेर पत्ता लगाउन निकै मुश्किल छ  ।

@siya_kakkar

Na chahat ki kami thi, na chahne valo ki♥️ #foryou #tiktokindia #trending #viral #siyakakkar #fyp @tiktok_india

♬ original sound – diimpledanypaul786

पछिल्लो अनुसन्धानका अनुसार टिकटकमा भाइरल भएकी सियालाई विभिन्न प्रकारका धम्की आइरहेका थिए । यद्यपि, उनको आत्महत्याको विषयमा प्रहरीले केही तथ्य बाहिर ल्याएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!