हिपमत डटकम
काठमाडौं , पौष-२०

निर्माण र डेब्यू निर्देशनमा बनेको एक्सन प्रधान चलचित्र ‘साङ्लो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा  कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता विराजको एक्सनलाई प्राथमिकता दिइएको छ ।चलचित्रमा अभिनेता विराजले पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेका छन् । ट्रेलरमा निकिता र विराजको लभ केमेस्ट्री पनि देख्न सकिन्छ । ट्रेलर हेर्दा अभिनेता विराजले ‘साङ्लो’ बाट नेपाली चलचित्रमा धमाकेदार कमब्याक गर्नसक्ने देखिन्छ । माघ २४ मा रिलिज हुने चलचित्रमा प्रकाश शाह र कामेश्वर चौराशिया नेगेटिभ भूमिकामा छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!