बिहिबार, आषाढ ०४, २०७७ || 1472  पटक पढिएको

सरकार सँसदको यही अधिवेशनबाट अमेरिकी सहायता परियोजना (MCC) पारित गराउने निश्कर्षमा पुगेको छ । यसैको तयारीस्वरुप यससम्बन्धी अन्तिम मस्यौदामा हस्ताक्षर गर्ने नेपाली कङ्ग्रेससङ्ग सहमति जुटेको र आज यसबारे उक्त सम्झौताका हस्ताक्षरकर्ता तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनलाई आफ्ना कुरा राख्ने कार्यक्रम बनेको छ ।

एमसिसीमै केन्द्रित रहेर हिजो राती नेकपाका अध्यक्षद्वयवीच बालुवाटारमा चर्काचर्की परेको र हाललाई १० गतेको निम्ति स्थायी समिति बैठक बस्ने मिति तय गरिएको छ ।

प्रधानमन्त्रीद्वारा सँसदमा दर्ता भई उसैकोमा बिचाराधीन यो प्रकरण पार्टीको हस्तक्षेपबिना सँसदबाट टुङ्गो लाग्न दिइनुपर्ने र यसनिम्ति अध्यक्ष प्रचण्डले सभामुख अग्नि साप्कोटालाई अवरोध पुर्याइन नहुने राय ब्यक्त भएको श्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!