महोत्तरीको सम्सी गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा रहेका व्यक्तिहरुमध्ये २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि सो गाउँपालिकाका ७२ घण्टाका लागि सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाका सम्पूर्ण क्षेत्र ७२ घण्टाका लागि सिल गरिएको जानकारी दिएको हो । जिल्लास्थरीय संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आजदेखि असार ६ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक सेवाबाहेक सम्पूर्ण क्रियाकलाप निषेध हुने गरी सिल गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!