सोमबार, आषाढ ०१, २०७७ || 537  पटक पढिएको

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ८० लाख नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार पुगेको छ । वल्डोमिटर्सका अनुसार कुल संक्रमित ७९ लाख ८२ हजार पुगेको छ । निको हुनेको संख्या ४१ लाख छ । संक्रमितमध्ये आधाभन्दा बढी मानिस निको भइसकेका छन् ।

सबैभन्दा बढी अमेरिकामा २१ लाख ६१ हजार संक्रमित भइसकेका छन् । त्यहाँ एक लाख १७ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ८ लाख ६७ हजार संक्रमितमध्ये ४३ हजारको मृत्यु भइसकेको छ रुसमा ५ लाख २८ हजार संक्रमितमध्ये ६ हजार ९ सयको मृत्यु भएको छ ।संक्रमित रहेका मुलुकमध्ये चौंथो स्थानको भारतमा ३ लाख ३३ हजार संक्रमितमध्ये ९ हजार ५ सयको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!