बिहिबार, पौष १७, २०७६ || 2870  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,पौष १७: चिसोले विद्यालयका बालबालिका दैनिक मजदुरी गरेर जीविका चलाउने मजदुर र वृद्धवृद्धा तथा दलित बस्तीका दलितहरुलार्ई बढी असर पुरयाएको छ । चिसो बढेसँगै कोल्ड डाइरिया निमोनिया रुघाखेकी र दम रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको सलहेश पोली क्लिनिकका डाक्टर राजदेब यादबले बताउनुभयो बिहानैदेखि बाक्लो हुस्सुँगै चल्ने गरेको शीतलहरले चिसो बढेपछि स्थानीयवासी घरबाट बाहिर निस्कन नसक्ने सुखीपुर बजार पनि शुनसान देखिएको छ आकाशमा दिनहुँ लाग्ने बाक्लो हुस्सुसँगै हुने शीतलहरका कारण आलु प्याज तोरीलगायतको हिउँदे बालीमा प्रतिकूल असर पु¥याएको नयाँ नेपाल साना किसान कृषि सहकारी संस्था लिमिटेड सुखीपुरका अध्यक्ष सुर्यनाथ मण्डलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!