मिस युनिभर्स नेपालले नयाँ फ्रेन्चाइज आधिकारिक रूपमा घोषणा गरिएको छ । नेपालमा मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रेन्चाइज घोषणा गरिएको हो । मिस युनिभर्स नेपाल २०१७ की नगमा श्रेष्ठ संस्थापक र सीजी कर्प ग्लोबल सह संस्थापक रहेका छन् । नेपालको एकमात्र बहु-बिलियन डलर बहु-राष्ट्रिय समूह सहसंस्थापक रहेको छ ।

यही अवसरमा यसले पहिलो अलइन-एपब्युटी पेजेन्ट-मिस युनिभर्स नेपाल २०२० को घोषणा गर्न पहिलो डिजिटल प्रेस सम्मेलन आयोजना गरेको छ । हेर्नुस भिडियो

डिजिटल कार्यक्रममा सीजी कर्प ग्लोबलका एमडी र सीईओ राहुल चौधरी र मिस युनिभर्सियन संगठनका अग्रणी दिग्गजहरू, नग्मा श्रेष्ठ, मिस युनिभर्स २०१९ की सुश्री जोजबिनी तुन्जी, मिस युनिभर्स नेपाल २०१८ की सुश्री मनिता देवकोटा, सुपरस्टार गायिक सुश्री इन्दिरा जोशीको सहभागिता थिए । यस कार्यक्रमलाई क्रिएटिभ निर्देशक अनुषा पीटरसनले ग्रहण गरेकी थिइन् । जसले मिस युनिभर्स नेपाल एपको पहलको बारेमा बोलिन् । प्रशिक्षक जोनास गाफुड र प्रेस सम्मेलनको संचालन प्रेस्का उदासले गरेकी थिइन् ।

MISS UNIVERSE NEPAL-2020 new franchise officially announced Highlights

Posted by Big Fan Club Nepal on Saturday, June 13, 2020

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!