शुक्रबार, जेठ ३०, २०७७ || 531  पटक पढिएको

कोरोनाभाइरस नियन्त्रणमा सरकार उदासिन भएको भन्दै यतिबेला देशभर प्रदर्शन भइरहेको छ । सरकारप्रति जनमानसमा आक्रोश बढ्दो छ । केही दिनदेखि जारी प्रदर्शनको क्रम शुक्रबार पनि जारी रह्यो ।

यही क्रममा कीर्तिपुरमा पनि सरकारको उदासिन कदमको विरोध गरिएको छ । शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनमा विशेष गरेर युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासन दमनमा उत्रिएको छ । गृहमन्त्रालयले प्रदर्शनमा उत्रिनेलाई कारवाही नै गर्ने चेतावनी दिँदा समेत शुक्रबार पनि शान्तिपूर्ण प्रदर्शनहरु देशभर भइरहेका छन् । आजको प्रदर्शनमा भने कुनै अप्रिय घटना भएन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!