बलिउडदेखि हलिउडसम्म केहि अभिनेत्रीहरुले विवाह अगाडि नै बच्चा ज-न्माएर चर्चामा अाएका छन् । यी अभिनेत्रीहरुले आफ्नो प्रेमसम्बन्धलाई नै निकै मजबुत ठाने र विवाहलाई एक औपचारिकता मात्रै सम्झे । त्यसकारण यी अभिनेत्रीहरुले आफू ग-र्भवती भएको कुरा कसैलाई लु-काएनन् ।

नताशा स्तानकोविक

हार्दिक पाण्डेय र नताशा स्तानकोविक विवाह अगाडि नै बाबुआमा बन्न लागेका छन् । केही समय अगाडि मात्रै इन्गेजमेन्ट गरेको समाचार बाहिरिएसँगै उनीहरुले आफूहरु बाबुआमा बन्न लागेको खुलाएका हुन् ।

ब्रुना अब्दुला

अभिनेत्री ब्रुना अब्दुल्ला विवाह अगाडि नै आमा बनेकी हुन् । उनले ग-र्भवती भएको समयमा सामाजिक सञ्जालमा लगातार ‘बेबी ब-म्प’को तस्बिर सार्वजनिक गरेकी थिइन् ।

कल्कि कोचलिन

‘सेक्रेट गेम्स’ वेभ सीरीजमा देखिएकी कल्की कोचलिनले पनि विवाह अगाडि नै बच्चा जन्मा-एकी हुन् । उनले आमा बन्नुको अनुभव निकै उत्कृष्ट तरिकाले सामाजिक सञ्जालमा बताएकी थिइन् ।

गाब्रियला

अभिनेता अर्जुन रामपालकी प्रेमिका गाब्रियलाले अघिल्लो महिना १८ जुलाईमा बच्चा ज-न्माइन् । उनले अर्जुन रामपालसँग विवाह गरेकी छैनन् ।

एमी ज्याकसन

अभिनेत्री एमी ज्याकसन पनि विवाहपूर्व आमा बनेकी थिइन् । उनका उक्त समयका तस्बिर निकै भाइरल बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!