भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेममा जे पनि हुन सक्छ । आजको यो भिडियोमा यस्तै प्रमाण पेश भएको छ । एक ३० वर्षकी महिला १७ वर्षका पुरुषसंग दोस्रो विवाह गरेपछि अहिले ति महिलाका श्रीमानले न्यायका लागि मिडिया गुहारेका छन् । नारायणगढमा बस्दै आएका मनिष विक, उनी पाल्पाका स्थानिय बासीन्दा हुन् । उनको श्रीमती ३० वर्षकी हुन् । अहिले उनले १७ वर्षको युवकसंग दोस्रो विवाह गरेर गएपछि उनी मिडियामा आएका हुन् । २ छोरा र छोरीकी आमा समेत रहेकी उनी श्रीमानसंग १४ वर्ष देखि चितवनमा बस्दै आएकी थिइन् ।

केही महिना देखि आफ्नो श्रीमती छोरी समेत लिएर गएपछि उनी त-नावमा छन् । घरमा अरु दुई २ छोरा पनि छन् । श्रीमती हराएपछि उनी अहिले खोजीमा छन् । यदि साँच्चै नै दोस्रो विवाह गरेर गएको हो भने आफुसंग सम्ब-न्ध वि-च्छेद गरेर जान भनेका छन् । श्रीमती लैजाने आफ्ना मामाका छोरा भाई भएको बताएका छन् । चैत १२ गते क्षेत्रपुर भन्ने स्थानवाट आफ्नो आमा गएको दुई छोराले समेत देखेको बताए ।

उनले अहिले उनीहरु दिल्लीको भूपाल भन्ने स्थानमा भएको आफुले जानकारी पाएको बताए । विवाह गरेर गएपछि आफुसंग ५ पटक फोनमा कुरा भएको बताए ।

फोनमा तिमी किन गएको ? भनेर भनेर सोध्दा तपाई खाली कराउने र गाली गर्ने गरेका कारण आफु हिड्न बाध्य भएको बताएको बताइन् । श्रीमतीले आफ्नो आमाको जग्गा धितो बन्धक राखेर २५ लाख रुपैया ऋण निकालीदिएको पनि स्वीकार बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!