सामाजिक सञ्जालमा अहिले अनौठो लाग्ने जोडीहरु निकै भाइरल हुने गरेका छन् । अहिले फेरी सामाजिक सञ्जालमा एक जोडी भाइरल भएका छन् । पति निकै मोटा देखिन्छन् । जसलाई सामाजिक सञ्जालमा नेपालकै सबैभन्दा मोटा भनेर उल्लेख गरिएको छ । उनको नाम हो कृष्णवहादु पन्त । जो चितवनको नारायणी नदिको आसपासमा भेटिएका थिए । उनको जोडी अहिले सामाजिक सञ्जालमा भाइरल छन् । पन्तको श्रीमती निकै सानी छन् । यो जोडी देखिदा फरक देखिन्छन् । चितवनमा भेटिएका यि जोडीबीच निकै माया प्रेम छ । दुई जनाबीच कुनै समस्या छैन । तर कृष्णलाई देख्नेहरुले भने कहिले जिस्क्याउँछन् त्यतीबेला भने उनलाई निकै नराम्रो लाग्छ । उनको तौल एक सय १८ किलो छ । कृष्णले आफुजत्तिको मोटो नदेखेको बताए ।

उनी सानैमा भने यति मोटो थिएनन् । २०६२ साल देखी उनको शरिरको तौल बढ्न थाल्यो । जति प्रयास गरेपनि उनको तौल घट्दै नघटेको बताए । एक्कासी शरिरको तौल बढ्दा उनीहरुलाई अचम्म लाग्यो । कृष्णले दमको औषधी खानेभएकाले त्यही औषधीको असर होला भन्ने लाग्यो तर कारण खासै कारण थाहा नभएको बताए । कृष्णको उमेर अहिले ३९ वर्षका भए ।

सामान्य काम गर्न, नुवाई धुवाई गर्न असहज हुने बताए । ससुराली पनि नजिकै छ। नारायणी देवघाटमा भेटिएका उनीहरुको पारिवारीक जिवन भने सामान्य छ । शरिर ठूलो भए पनि उनले टेम्पो चलाउँछन् । मोटो भएपनि आफुले गर्न सक्ने काम गरेको बताउँछन् । वैदेशिक रोजगारकिा लागि कतार गएका उनी उतावाट फर्कदा ह्वील चेयरमा आएका थिए ।

बाँकी भिडियोमा हेर्नुहोस् –

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!