बुधबार, जेठ २१, २०७७ || 957  पटक पढिएको

प्रायः पुरुषले कुनै न कुनै बेला भो’ग्ने गरेको समस्या हो, ‘इरेक्टायल डाइफङ्गसन’ अर्थात लिं ग उ त्तेजित नहुने स मस्या । व्यक्तिका लागि यौ न आधारभूत शारी’रिक आवश्यकताका रुपमा रहेको छ। तर यौ न इ च्छा हुँदाहुँदै पनि लिं ग उत्ते जित नहुने समस्याले गर्दा धेरैको यौ-न जी-वन सुखद हुन सकेको छैन । यसले गर्दा श्रीमान–श्रीमती तथा प्रेमीहरुबिचको सम्ब’न्धमा त नाव आउने गरेको छ । यो समस्या लम्बिँदै गएमा सम्बन्ध टुट्ने जोखि म पनि हुन्छ । पुरुषहरुमा सबैभन्दा बढी देखिने गरेको यौ न सम स्याका रुपमा रहेको ‘इरेक्टायल डाइफङ्गसन’ (इडी) बारे त्यति चर्चा हुने गरेको छैन । ला-ज तथा आफूमा रहेको समस्या बताउँदा अरुले नराम्रो दृष्टिले हेर्ने भयले अधिकांश पुरुषहरु यसको उपचार खोज्न लजाउँछन् । इरेक्टायल डाइफङ्गसनको सम स्या समाधानका लागि औ षधि, थेरापी तथा भ्या कुम डिभाइसको प्रयोगसहितका उपाय इडीको स मस्या उमेर बढ्दै जाँदा देखिने गर्छ भन्ने सामान्य बुझाई छ । तर युवा अवस्थामै पनि धेरै पुरुषमा यो सम स्या देखिने गरेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ । पछिल्लो एक अध्ययनका अनुसार झण्डै एक प्रतिशत पुरुषमा ४० वर्षकै हाराहारीमा ‘टोटल इरेक्टायल डाइफङ्गसन’ अर्थात लिं ग उत्तेजि त हुँदै नहुने सम स्या देखिने गरेको छ । यस्तै ७० वा त्यो भन्दा बढी उमेर भएपछि ५० प्रतिशत पुरुषमा इडीको स मस्या देखिने गर्छ । अमेरिकामा भएको पछिल्लो एक अध्ययनमा त्यहाँका तीन करोड पुरुषमा कुनै न कुनै रुप या स्तरको इरेक्टायल डाइफङ्गसन रहेको छ । इरेक्टायल डाइफङ्गसनको सम स्या समाधानका लागि औ षधि, थेरापी तथा भ्या कुम डिभाइसको प्रयोगसहितका उपाय अपनाउन सकिन्छ । तर यसका लागि चिकित्सक तथा से क्स थेरापिस्टको सहयोग तथा सल्लाह अनिवार्य हुन्छ ।

यस्तै आफ्नो विशेष ख्याल राख्ने अर्थात स्वस्थकर खाना खाने, व्यायाम गर्ने तथा त-नावलाई व्यवस्थित गर्नाले पनि इरेक्टायल टाइफङ्गनको स-मस्याबाट मुक्ति मिल्ने युरोलोजिस्ट शेल्डन मार्कले बताएका छन् ।

(यो सामग्री वेबएमडीको सहयोगमा तयार पारिएको हो ।)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!