बुधबार, जेठ २१, २०७७ || 1315  पटक पढिएको

भारतमा एक नेपाली बालिका सामूहिक बलात्कारको शिकार भएकी छन । बिहारको राजधानी पटनामा १४ वर्षीय नेपाली बालिका बलात्कृत भएको संचारमाध्यमहरूले जनाएका छन । ६ महिनादेखी उनी दिदी र भिनाजुसँगै पटनाको राजीव नगरको शान्तिपुरम कोलोनीमा बस्दै आएको बताईएको छ । छिमेकीको घरमा सरसफाइको काम गर्ने उनि सोमबार साँझ करिब पाँच बजे कामबाट फर्किने क्रममा एक युवकले मोटरसाइकलमा जबरजस्ती लगेका थिए । उनलाई सुनसान गल्लीमा कुरेर बसेका आरोपित मध्येका एक रोशन कुमारले मोटरसाइकलमा लगेका थिए । नजिकैको निर्माणाधीन घरमा पाँचजनाले सामूहिक बलात्कार गरेको बताईएको छ । बालिका रोएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केहि आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!