सोमबार, पौष १४, २०७६ || 758  पटक पढिएको

हिपमत डटकम
काठमाडौ, पौष १४ : एल एंड एन मोडेल एजेनसी ले “द” विन्टर फेस्ट २०१९ को आफ्नो दोस्रो संस्करण कार्यक्रम सनिबार भव्यता का साथ काठमाडौँ मा अबिस्मर्निय तरिका ले आफ्नै देश मा उत्पादित पश्मिना एबम विविन्न आकर्सक पहिरन हरु को ड्रेसहरु लाइ फेशन शो मार्फत प्रस्तुत गरेर सम्पन्न गरेका छन् ।

उक्त कार्यक्रम नेपाल पश्मेना संघ र बर्तमान अद्यक्ष दुर्गा थापा, नेपाल डेन्टल संघ क़ा बर्तमान अद्यक्ष डाक्टर प्रबिन्द्र अधिकारी, नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक धिरज राइ, गायक कमल खत्री र नायक यश राज ले दिप प्रज्वलन गरि कार्यक्रम को सुरुवात गर्नुभाथियो । कार्यक्रम डिसेम्बर २८ मा काठमाडौँ को कमलादी स्थित काठमाडौँ प्लाजा ५चौ तल्ल को राज घराना मा २४ जना महिला एबम पुरुस मोडेलहरु ले रयंप -वाक गरेका थिए ।

उक्त कार्यक्रम मा नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक धिरज राइ, गायक कमल खत्री तेसैगरि नेपाल आइडल बाट खायती प्राप्त अमित बराल र भोइस अफ नेपाल बाट खायती प्राप्त रीत राना मगर को बेजोड प्रस्तुति , तेञ्जिङ्ग लामा र मोडेल रशु हमाल को नृत्य प्रतुती ले गर्दा ३५० जना भन्दा बढी ल ले उक्त कार्यक्रम मा आफ्नो सहभागिता दर्साउनुभाथियो भनि आयोजक नितिन कर्ण (कायस्थ) ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!