बुधबार दिउँसो भेरी नगरपालिका–११ मटेलाका १८ वर्षीय लोकेन्द्र सुनारको श व रुकुम पश्चिमको चौरजहारी–१ स्थित चौरजहारी अस्पताल नजिक रहेको अँधेरे भन्ने ठाउँमा भेटियो । चौरजहारी नगरपालिका– ८ सोतीमा गत शनिबार भएको घ’टनामा बे पत्ता भएका ६ जनामध्ये चौथो नम्बरमा भेरीको किनारमा फेला परेको श व थियो त्यो । खोजी कार्यमा लागेका आफन्तजनले उक्त श व हात बाँधेर घोप्टो परेको अवस्थामा फेलापारेको बताएका छन् । दुबै हात पछाडिपट्टि पारेर माछा मा’र्न प्रयोग गरिने पासा (सामा)ले बाँधेको भेरी नगरपालिका–११ मटेलाका ३६ वर्षीय जनक रोकायाले बताए । जनकलगायत मृत कका केही आफन्त र छिमेकी मटेलाबाट २ जना ट्युबमा चढेर र अरू पौडँदै भेरीमा श’व खोज्न निस्केका थिए । ट्युबको सहारामा पौडँदै गएका जनकले करिब ४ किमि तल पुगेपछि चौरजहारी अस्पतालदेखि तल रहेको भेरीको किनारमा श’व देखेपछि आफू छेउमा निस्किएको जनाए । उनले भने, ‘दुवै हात सुतलीले बाँ’धेको थियो, ला-स घोप्टो थियो, मैले कसको ला-स रै’छ थाहा पाउनलाई पल्टाए, मेरै छिमेकी भाइ लोकेन्द्रको रै’छ ।’

उनले श-वको अवस्थाबारे थप बताएअनुसार आफूले पल्टाउँदै गर्दा एक हातको डोरी फुत्कियो, किनभने बायाँ हात भाँ’चिएको अवस्था थियो । ‘आँखा माथिको भाग पूरै कु च्चिएको अवस्था छ’, जनकले थपे, ‘टाउको पनि फु’टा’लिएको छ, टुंगा र ह तियाले समेत कु’टीकु’टी मा’रिएजस्तो लाग्छ, किनकि पानी डुबेर म-रेको ला-स त सुनिएको पो हुन्छ ।’ लास ग-न्हाउने र आधा शरीर पानीबाहिरै रहेको अवस्थामा फेला पारेको उनले जनाए । पछि खोजी कार्यमा रहेका आफन्तजन आएर प्रहरीलाई खबर गरेका थिए । जाजरकोटको कुदुबाट प्रहरी आएर घटनास्थल मुचुल्का बनाउँदा त्यति ग-म्भीर नभएको आरो-प मृतकका आफन्तको छ । यसबारे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले प्रहरी श-व भेटिएको स्थान पुग्दा दुबै हात बाँधिएको नभई एक हातमा माछा मा र्ने पासा बेरिएको बताए । स्थानीयले दुबै हात बाँ धिएको बताए पनि दुबै हात नबाँधिएको श्रेष्ठको भनाइ छ । प्रहरीले जे देख्यो त्यही मुचुल्कामा उल्लेख गर्छ, भावनामा बहकिने अवस्था नभएको डिएसपी श्रेष्ठको भनाइ छ । गत शनिबार भेरी नगरपालिका–४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका–८ सोती गएको बेला घटना भएको थियो । १७ वर्षीय मल्ल थरकी युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेले आ क्रमण गरेर उनीहरूको मृ त्यु भएको मृत-कका आफन्तजनले बताएका छन् भने त्यसरी आ क्रमण नगरेको नगरेको स्थानीयले बताएका छन् । गाउँमा हुल बाँ धेर खराब नियतसाथ आएकाहरूलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरूले बताएका छन् ।

भेरी नगरपालिका–४ का नवराज विकको शव शनिबार राति नै भेरी नदी किनारमा भेटिएको थियो । आइतबार उनीसँगै गएका चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम विकको श-व घटनास्थलबाट करिब २५ किमि तल जाजरकोटको भेरी नगरपालिका–१२ स्थित खोदा खोला नजिक भेटिएको थियो । सोमबार भेरी नगरपालिका–४ का २१ वर्षीय गणेश बुढाको पनि श-व भेटिएको थियो । उनको श-व पनि टीकारामको शव भेटिएको स्थान नजिकै भेटिएको थियो । घट-नामा संलग्न दुई जना अझैसम्म बेप-त्ता छन् । भेरी नगरपालिका–११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेप-त्ता छन् । बे-पत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले गोताखोर टिम पनि बे-पत्ताको खोजी कार्यमा संलग्न रहेको बताइएको छ । जना आस्था साप्ताहिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया