हिपमत डटकम
काठमाडौँ,पौष  १३

गीतकार चन्द्र प्रसाईंको मार्मिक गित “कथा मृत्युको” नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक शिशिर योगीको सुमधुर आवाज रहेको मार्मिक गीतलाई आकर्षक ढंगले भिडियो तयार पारिएको छ ।

गायक शिशिर योगीकोनै संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । निर्देशक प्रहिल कार्की निर्देशन गरेको म्युजिक भिडियोलाइ आभेश बज्राचार्यले छायांकन गरेका हुन् भने माधब बेलबासेले सम्पादन गरेका छन् । सार्बजनिक भिडियोमा कथा तथा कन्सेप्ट अन्जिता कंडेलको रहेको छ भने भिडियोमा सुन्दर लामालाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!