बिहिबार, जेठ ०८, २०७७ || 1389  पटक पढिएको

नेपाली लोक गीत संगीतमा सक्रिय कलाकारहरु गौरव गिरी , अर्जुन सुनाम , दिपसागर थापा , छविलाल कौशल , नारायण राई , गिताञ्जली श्रेष्ठ , पुर्ण संयोग , कुमारी चेपाङ टिका पुन , पुजा क्षेत्री , विष्णु कुमारी गिरी को आवाजमा रहेको कोरोना सम्बन्धि सन्देश मुलक गीत ”इमो खोलौला ” गीत बजारमा सार्वजनिक भएको छ  ।

नेपाली जनताले भोगेको वास्तविक पिडालाई गीतमा समेटिएको छ  । गीतमा गरिवीको चपेटामा परेका परिवारको कथा ब्यथालाई गीतमा समेटिएको छ  । लकडाउनमा  परेको पिडा र राष्ट्रले भोगेको समस्यालाई गीतमा सफल रुपमा समेटिएको छ  । गौरव गिरीको शब्द तथा लय सिर्जना गौरव गिरीको रहेको छ  । पछिल्लो समयमा निकै ब्यस्त तथा कुशल भिडियो म्युजिक भिडियो मोडल तथा अभिनेता . छायाँकन गदै आएका दिनेश मुस्कानको छायाँकन , चेतन सागरको सम्पादन तथा गौरव गिरीको निर्देशन भिडियोमा रहेको छ  । ”इमो खोलौला ” गीतमा दिनेश मुस्कान र सरस्वती शाही लगायतका कलाकारको अभिनय रहेको छ  ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!