बुधबार, जेठ ०७, २०७७ || 747  पटक पढिएको

विराटनगर स्थित वडा नं. १४ मा गाडिएको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ । घरभित्र शब गाडिएको अवस्थामा भेटिएको मोरङका प्रहरी प्रमुख बिश्व अधिकारीले पुष्टि गरे । शव घरधनी ६० वर्षीय सत्यराम चौहानको भएको अधिकारीले जानकारी दिए ।

उक्त घरमा बाबुछोरा बस्दै आएको बताइएको छ । उनका ३ छोरा मध्ये माइलो छोरो केही वर्ष अगाडीनै हराएको बताएको छ । जेठो छोरा संग उनी बस्दै आएका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!