बुधबार, जेठ ०७, २०७७ || 586  पटक पढिएको

महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार चार दिनअघि पीसीआर परीक्षण गरिएका मध्ये एक जना प्रहरी नायव निरिक्षक र अर्काे एकजना प्रहरी जवानमा संक्रमण देखिएको हो । हाल कालिमाटी बृतमा ९० जना प्रहरी कार्यरत रहेका छन् ।बृतमा रहेका अन्य सबैको आज परिक्षणको तयारी भइरहेको समेत स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!