आइतबार, जेठ ०४, २०७७ || 1142  पटक पढिएको

संक्रमित देखिएका विराटनगरका दुवैजना काेशी अस्पताल काेभिड १९ उपचार केन्द्रमा भर्ना भएका छन् । अाज साँझ काेराेना पुष्टि भएपछि अस्पताल लगिएकाे स्वास्थ्य कार्यालय माेरंगका प्रमुख ज्ञानवहादुर वस्नेतले जानकारी दिनुभयाे ।

विराटनगर ६ कि महिला र विराटनगर १५ का पुरूषमा संक्रमण देखिएकाे हाे । विराटनगर १५ का पुरूष सफाई कर्मचारी हुन भने विराटनगर ६ कि महिला एकसाता अघि भारतबाट अाएकी हुन ।

यसैवीच विराटनगर महानगरपालिका ६ र १५ नं वडाकाे संक्रमित देखिएकाे क्षेत्र सिल गरिएको छ । विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना संक्रमणको देखिएको हाे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!