शुक्रबार, जेठ ०२, २०७७ || 1422  पटक पढिएको

पर्सामा को’रोना संक्रमित भा’गेमा सु’रक्षाकर्मीले गो’ली समेत हा’न्न पाउने भएका छन्। बुधबार सं’कट व्यवस्थापन केन्द्रको बै’ठकले सु’रक्षाकर्मीहरूलाई अस्पतालबाट भा’ग्ने कोरोना संक्रमितलाई गो’ली हा’न्ने अ’धिकार दिएको हो। सो नि’र्णयको बारेमा पर्साका एसपी गंगा पन्तले पुष्टि गरेकी छिन्। ‘हिजोको बै’ठकले हामीलाई अधिकार दिएको हो,’ एसपी पन्तले भनिन्। गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौ’चालय जाने ब’हानामा दुई जना संक्रमित भे’न्टिलेसन फो’डेर भा’गेका थिए। प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो। उक्त घ’टनालाई म’ध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भा’ग्न नदिन यस्तो ’निर्णय गरेको हो। सु’रक्षाकर्मीलाई संक्रमित भा’गेमा नियन्त्रण लिन आ’वश्यकता अनुसार ब’ल प्रयोग गर्ने तथा गो’ली समेत च’लाउन पाउने अधिकार दिने नि’र्णय गरेको हो। उक्त बै’ठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले गरेका थिए। बै’ठकमा नारयणी अस्पतालका डा. मदन उपाध्याय, प्रमुख से’नानी मदनजंग राणा,प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर लगायत स’हभागी थिए।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!