बुधबार, पौष ०९, २०७६ || 1769  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ, पौष ९ गते ।चर्चित गायक रामकृष्ण ढकालको सम्बन्धबिच्छेद हुने भएको छ । जिल्ला अदालत काठमाडौँमा ढकालको सम्बन्ध बिच्छेद हुनेगरी मिलापत्र भएको हो ।
ढकालपत्नी निलम शाह ढकालले मंगलबार अदालतमा छोडपत्रका लागि निवेदन दिएकोमा बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्धविच्छेदमा सहमति भएको हो ।

जिल्ला अदालत काडमाडौँका स्रेस्तेदार आनन्द श्रेष्ठले ढकाल र निलमले सम्बन्धबिच्छेदका लागि मञ्जुर भएको बताए ।
अदालतका अनुसार बाढीले अंश नलिने गरी मिलापत्र भएको हो भने रामकृष्ण र निलमको एक छोरी रानीको रेखदेख भने दुबैले मिलेर गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!