बिहिबार, बैशाख २५, २०७७ || 1288  पटक पढिएको

दक्षिण ब्राजिलमा एक चमत्कारीका घटना भएको छ । करीब डेढ वर्षको एक बच्चाले विषालु सर्पलार्ई आफ्नो मुखमा हालेको हो । तैपनि बच्चा भने स्वस्थ्य छ । एक एजेन्सीको रिर्पोट अनुसार बच्चाको आमा जोन फरेराले बच्चा बाहिर खेल्दै थियो उक्त क्रममा सर्पलाई समातेको बताएकी छिन् । उनले बच्चा बाहिर कराउदै खेल्दै थियो आफु बाहिर आएर हेर्दा मुख भित्र सर्प छटपटाएको थियो र हातले भने सर्प समातेको थियो ।

बच्चाले आफुतिर सर्प नआउने गरी समातेको पनि बताइएको छ । बच्चालाई तुरुन्त अस्पताल पु¥याउदा विषालु सर्पको कतै पनि विष वा असर नदेखिएको डाक्टरहरुले बताएका थिए । बच्चाले समातेको सर्प बोथ्राप्स विषालु सर्पका नाम बताइएको छ र यसले टोकेमा औषधि नहुने हुनाले मृत्युको आशंका ७० प्रतिशत हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!