कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै डिउटीमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीलाई एम् .भी दुगर ग्रुप अन्तर्गतका बिबेक अटोमोबाइल्स प्रा.लि.लहान शाखाद्वारा मास्क, सेनिटाइजर र पञ्जा,खाजा समाग्री तथा पानी बितरण गरेको एम् .भी दुगर ग्रुप अन्तर्गतका बिबेक अटोमोबाइल्स प्रा.लि. लहान शाखाका शाखा प्रमूख अब्दुल कादिर जीलानीले बताए । एम् .भी दुगर ग्रुप ले बन्दिपुर देखि लहान सम्म खटिएका नेपाल प्रहरीहरुलाई उक्त सामग्री उपलब्ध गराएको हो । खटिएका प्रहरीहरुले जोखिम मोलेर विना सुविधा काम गरिरहेकोले आवश्यक सामग्री उपलब्ध गराइएको एम् .भी दुगर ग्रुप अन्तर्गतका बिबेक अटोमोबाइल्स प्रा.लि. लहान शाखाका शाखा प्रमूख अब्दुल कादिर जीलानीले जानकारी दिनुभयो । ‘महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षाकर्मी जोगिए मात्र जनताको सुरक्षा प्रदान गरिन सकिन्छ । त्यही भएर हामीले कोरोना भाइरसबाट जोगिन माक्स सहित अन्य सामग्री वितरण गरिएको हो । जनताको अवरात रूपमा खटिने सुरक्षार्कीहरूको लागि कोरोना भाइरसको संक्रमण विरुद्ध रोक्न मास्क, सेनिटाइजर र पञ्जा प्रहरीलाई वितरण गरेको एम् .भी दुगर ग्रुप अन्तर्गतका बिबेक अटोमोबाइल्स प्रा.लि. लहान शाखाका शाखा प्रमूख जीलानीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!