कोरोनाको कहरसंग दिनरात लडिरहेका स्वास्थ्य्कर्मिहरुकोलागि करुणा फाण्डेशनले प्रदेश नम्वर एकका ७० स्थानिय तहमा ६१ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ।

यसैगरी आज बिराटनगर महानगरपालिकाका प्रमुख पराजुलीलाई करुणा फाउण्डेशन नेपालका सहनिर्देशक योगन्द्र गिरी कोभिड–१९ रोगथाममा सहयोग पु¥याउन व्यक्तिगत सुरक्षा सामाग्री(पिपीई) १० थानसेट सहित विभिन्न स्वास्थ्य सामाग्री आज प्रदान गरेका छन्

प्रदान गरिएका सामाग्रीहरुमा पिपीई,थर्मामिटर, एन ९५ मास्क, सर्जिकल मास्क, सेनेटाइजर, ग्लव्स लगायतका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!