बिहिबार, बैशाख ११, २०७७ || 868  पटक पढिएको

बिहीबार कैलालीस्थित सेती अञ्चल अस्पतालबाट ६५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारपछि निको भएर डिस्चार्ज गरिएको छ । योसहित नेपालमा निको हुनेहरुको संख्या १० पुगेको छ । वीरगञ्जमा चिया पसल गरेर बस्ने ती महिला लकडाउन हुनुअघि कैलाली पुगेकी थिइन् ।

त्यहाँ रहँदा उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । उनी निको भएर घर फर्किएको अस्पतालले जनाएको छ । सेती अञ्चल अस्पतालमा अब एकजना संक्रमितको मात्र उपचार भैरहेको छ । यसअघि ९ जना निको भएर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!