खबर ठुलो छ

कोरोना भाइरस महामारीले मानव जातीमा व्यापक क्षति गरीरहेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरस हाल विश्वमा नै पुगेको छ । यस भाइरस फैलनबाट रोक्न धेरै देशले लकडाउन लगाइरहेका छन् ।

सामाजिक सञ्जालमा एक यस्तो भिडीयो भएको छ जसमा मानिसहरुले लकडाउन अनौठौ तरीकाले बिताइरहेको देख्न सकिन्छ । उक्त भिडीयोमा एक महिलाले आफ्नो घरमा पालिएको कुकुरसँग टिक टक खेल खेलिरहेकी छिन् । यसको लागि दुईजनाले खेल्न मिलेर बसेको देखिन्छ । कुकुर आफ्नो घरमा खाना खाएर टर्न बताउछ, जसमा महिलाले क्रस मार्क लगाउछिन्, जब कि आफ्नो घरमा जीरो मार्क गर्छिन् र अन्तमा कुकुर विजेता बन्छ ।

बुधबार, बैशाख १०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया