विश्वमहामारी कोभिड १९ कोरोना प्रभावित पैदल यात्रीका लगाी सिरहाको चोहर्बामा निःशुल्क खाजा र पानीको ब्यबस्था गरेको हो ।राष्ट्रिय जनता पार्टीको विद्यार्थी संघले गन्तब्यमा पुग्ने पैदल यात्रीलाई निःशुल्क खाजा र पानी को ब्यबस्था गरेको हो । काठमाण्डौ लगायत देशका बिभिन्न स्थानबाट आफनो गन्तब्यमा पुग्ने यात्रीहरुलाई आर्थिक समस्या परेको हुदाँ सामाजसेवाको हिसाबले खाजाको ब्यबस्था गरेको राजपा विद्यार्थी संघका केन्द्रिय अध्यक्ष चिरंजीवी यादवले बताए ।
सामाजिक दुरी कायम गरी पैदलयात्रीहरुलाई बिश्राम गर्ने सुबिधा पनी दिएको यादवले बताए । राजपा विद्यार्थी संघका केन्द्रिय अध्यक्ष चिरंजीवी यादवले भने विद्यार्थी संघको तर्फबाट यो अभियान निरन्तर जारी रहने बताए ।लकडाउनमा परि आफ्नो गन्त्बय सम्म पुर्याउनका लागि सरकारले अबिलम्ब सवारि साधनको ब्यबस्था मिलाउन समेत जोडडार माग गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!