हिपमत डटकम
ताप्लेजुङ, मंसिर ३० गते ।

ताप्लेजुङको फुङलिङ नगरपालिका(११ स्थित पाथिभरा देवी मन्दिर परिषरबाट हिमपातमा फसेका ७ जना भारतीय नागरीक र ४ जना नेपाली नागरीक सहित ११ जनालाई प्रहरीले उद्दार गरी गन्तब्य स्थलसम्म पुर्‍याएको छ । गत २८ गते बिहान मन्दिर परिषरमा हिमपातमा परेर दर्शनार्थीहरु फर्किन नसकेपछी अस्थायी प्रहरी चौकी माथिल्लो फेदीबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासी समेतको सहयोगमा बाटोमा रहेको हिउ हटाई उद्दार गरी मोरङको उर्लाबारी नगरपालिका(९ बस्ने रमेश कार्की , तारा कार्की, हनमोल कार्की , सुबाश थापा सहित भारतको सिकिम मनिपुर घर भएका ग्याल्जेन भोटे समेत ७ जना गरी जम्मा ११ जनालाई सोही दिन अपरान्ह ४ बजेको समयमा गन्तब्य स्थलसम्म पुर्‍याउन सफल भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
हिमपातमा फसेका २ जनालाई उद्दार गरी आफन्तलाई बुझाईयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया