वीरगन्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरेपछि अर्को अस्पताल लिएको केहीबेरमै एक किशोरको मृत्यु भएको छ।निमोनिया आशंकामा उपचार गर्न आएका बारा महागढीमाई नगरपालिका-४ दैहार टोलका १७ वर्षीय निरञ्जन सहनीको बुधबार दिउँसो मृत्यु भएको हो।मृतकका बुवा मनोज सहनीले अस्पतालमा जाँच गर्दा निमोनिया भएको भन्दै अस्पतालबाट डाक्टरले जबरजस्ती बाहिर निकालेको आरोप लगाए।मेडिकल कलेजका डाक्टरहरूले उपचार गर्न नमानेपछि आफन्तहरूले एम्बुलेन्स राखेर सहनीलाई वीरगन्ज हेल्थ केयर अस्पतालमा लिएका थिए।अस्पतालमा भर्ना गरेको केहीबेरमै मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!