घर आगलागी भएपछि मागेर बच्चा पाल्न बाध्य धादिङ, बेनिघाटरोराङ गाउँपालिका–६ बुमराङका २१ वर्षीया सानुमाया चेपाङ । कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिएपछि गाउँमा काम नपाएर यो परिवार खाद्यान्न अभावको समस्यामा परेको छ । तस्वीर ः सीताराम अधिकारी