नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिकाका गरिब तथा विपन्न पारिवारलाई राहतरुवरुप उपलब्ध गराएको रू चार लाख बराबरको १०० क्वीन्टल चामल । तस्वीर ः सन्तोष शर्मा