कोरोना भाइरस संक्रमणका कारण लिवियाका पूर्व प्रधानमन्त्री महमूद जिब्रीलको मृत्यु भएको छ । जिब्रिलको इजिप्टको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।स्थानीय मिडियाहरुले लिब्रिलको राजनीतिक दल नेशनल फोर्सेज अलायन्सलाई उदृत गर्दै मार्च २६ मा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाएका छन् ।पूर्वप्रधानमन्त्री जिब्रिलको फेसबुक पेजमा पनि धार्मिक सन्देश अपडेट गरिएको छ, जुन त्यहाँको परम्पराअनुसार सामन्यतया कसैको मृत्यु हुँदा प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!