लकडाउनको अवस्थामा महानायक राजेश हमाल सामाजिक सञ्जालमा निकै सक्रिय छन् । महानायक हमाल फेसबुकमा दैनिक जसो केही न केही सामाग्री पोस्ट गरिरहेका हुन्छन् । यस्तैमा महानायकले बिहिबार फेसबुकमा पोस्ट गरेका तस्बिरहरुले चर्चा पाएका छन् ।
फूलेको दाह्रीवाला तस्बिर फेसबुकमा राखेपछि महानायक हमालको चर्चा भएको हो । उसो त राजेश हमाललाई दाह्रीमा त्यति देखिंदैन् । उनी क्लिन सेभमा हिंड्न रुचाउँछन् । राजेश हमालको दाह्री कतै लकडाउनले फूलाएको त हैन ?