खबर ठुलो छ

लकडाउनको अवस्थामा महानायक राजेश हमाल सामाजिक सञ्जालमा निकै सक्रिय छन् । महानायक हमाल फेसबुकमा दैनिक जसो केही न केही सामाग्री पोस्ट गरिरहेका हुन्छन् । यस्तैमा महानायकले बिहिबार फेसबुकमा पोस्ट गरेका तस्बिरहरुले चर्चा पाएका छन् ।

फूलेको दाह्रीवाला तस्बिर फेसबुकमा राखेपछि महानायक हमालको चर्चा भएको हो । उसो त राजेश हमाललाई दाह्रीमा त्यति देखिंदैन् । उनी क्लिन सेभमा हिंड्न रुचाउँछन् । राजेश हमालको दाह्री कतै लकडाउनले फूलाएको त हैन ?

शुक्रबार, चैत्र २१, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया