काठमाडौँ। राष्ट्रिय परिचयपत्रमार्फत हालसम्म २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन्।

निर्वाचन आयोगका अनुसार, बायोमेट्रिक्स प्रणालीमार्फत पनि ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन्।

यो सङ्ख्या नयाँ मतदाता नामावली संकलन खुला भएको कात्तिक ३० गतेसम्मको तथ्यांक हो। आयोगले भनेको छ कि नामावली दर्ता मंसिर ५ गतेसम्म गर्न सकिनेछ।

हाल राष्ट्रिय परिचयपत्र नम्बर भएको नागरिकहरूले अनलाइनमार्फतै नाम दर्ता गर्न सक्ने सुविधा सरकारले उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!