हिपमत डटकम
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) दिउँसो १ बजे कोटेश्वरस्थित होटल एवान भेन्यूमा पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका छन्।
भदौ २३–२४ को जेनजी आन्दोलनपछि ओलीले पहिलो पटक सञ्चारकर्मीसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्।