हिपमत डटकम

शुक्रबार, कार्तिक ०१, २०८२ || 187  पटक पढिएको

काठमाडौं, असोज ३० – जेनरेसन जेड (Gen Z) युवा मिरज ढुंगानाले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्।

उनले आगामी शनिबार (असोज ३२) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरी दलको औपचारिक घोषणा गर्ने जानकारी दिएका छन्।

ढुंगानाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणालीविदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्ने लगायतका एजेन्डालाई पार्टीको मूल नीति बनाउँदै दल दर्ता गर्ने तयारी गरेका हुन्।

उनका अनुसार नयाँ दलले युवामाझको निराशा अन्त्य गर्दै वैकल्पिक राजनीतिक नेतृत्व प्रदान गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!