हिपमत डटकम

बुधबार, आश्विन २२, २०८२ || 577  पटक पढिएको

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य बढ्दै प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा पुगेको छ।

मंगलबार दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार दुई हजार ६ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

उता, चाँदीको मूल्यमा भने सानो गिरावट आएको छ। मंगलबार प्रतितोला दुई हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच रुपैयाँ घटेर दुई हजार ९ सय ५५ रुपैयाँमा झरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!