शनिबार, चैत्र १५, २०७६ || 581  पटक पढिएको

डडेल्धुरा जिल्ला अस्पतालमा कूल ४२ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकामा हाल तीन जनाले मात्रै काम गरिरहेका छन् । चिकित्सक बढाउन पहल भए पनि हालसम्म चिकित्सक अभाव रहेको छ । करार सेवामा कार्यरत दुई चिकित्सकले पनि हालै राजीनामा दिएका छन् । पारिवारिक कारण देखाउँदै उनीहरूले काम छाडेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिनुभयो । डेढ साता पहिले मात्र काठमाडौँबाट आएका दुवै जना पछिल्लो समयमा कोरोना भाइसरको महामारी फैलिरहेको अवस्थामा काम नगर्ने भन्दै गएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!