अहिले विश्वभर कोरोना भाइरस ९कोभिड–१९० को महामारी फैलिरहेको छ ।
यसको कारण विश्वभर सन्त्रास बढ्दो क्रममा छ । अहिलेसम्म यो भाइरसको कारण विश्वभर ४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।
करिब १९ हजार मानिसले भाइरसको कारण ज्यान गुमाइसकेका छन् । यस्तोमा कोरोना भाइरसको संक्रमण कसरी रोक्न सकिन्छ त रु यहाँ भाइरस रोक्ने केही तरिका उल्लेख गरिएको छ –
विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० का अनुसार यो महामारी रोक्ने दिशामा सबैभन्दा प्रमुख कुरा यसको परीक्षण हो । विशेषज्ञहरु यो भाइरसको परीक्षणलाई भाइरस रोक्ने सबैभन्दा महत्वपूर्ण उपाय भएको बताउँछन् ।
https://youtu.be/LD9j3pH9o7k