सोमबार, मंसिर २३, २०७६ || 1913  पटक पढिएको

 

हिपमत डटकम
चितवन,मंसिर २३।

चर्चित गायक अर्जुन सापकोटा र गायीका देर्वी घर्ती मगर को स्वरमा निकै उत्कृष्ठ गित वनकी चरी सार्वजनिक भएको छ । गितमा गायक सापकोटा , राजु ढकाल र करिस्मा ढकालको अभिनयमा रहेको छ । गितले माया प्रेममा भएको विछोडको कथालाई समेटेको छ । संगै घरवार गर्ने वाचा तोडिएको र वोलचाल समेत वन्द रहेको कुरा र अहिले समाजमा भएको प्रेम जोडिको कथालाई गितले सम्वोधन गर्ने प्रयास गरेको छ । अर्जुन सापकोटाको प्रस्तती रहेको सो गितलाई उनले आफ्नै युट्ब चयानल मार्फत शनिवार सार्वजनीक गरेका छन् । गित तथा भिडीयो साच्चैनै राम्रो र फरक पनको बनेको कारण दर्शक तथा श्रोताको मन जिति फिल समेत भएका छन् । सो गितमा कृष्ण वस्यालको शब्द र अर्जुन सापकोटाको लय रहेको छ भेन स्मृति तिमलसिना गुरु आमाको निर्देशन, करन चैसिरको छायांकन रहेको छ । उक्त गित मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!