हिपमत डटकम

शुक्रबार, चैत्र १७, २०७९ || 1306  पटक पढिएको

पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४५ वर्षका सूर्य थकाली रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखराको न्यूरोडस्थित भाटभटेनी नजिकै ग५प ९४ नम्बरको स्कुटरलाई ग१ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

उनलाई माइक्रोबसले लगभग २० मिटर लतार्दै लगेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका थकालीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सवारी चालक र माइक्रोलाई नियन्त्रणमा लिएको छ ।दुर्घटनापछि स्थानीयले बसमा तोडफोडको प्रयास गर्न खोजेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा

लिएको थियो । कसरी भयो त घटना बाकी भिडियोमा हेर्नुहोस

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!